Schedule 5
इजाजतपत्र नवीकरणको लागि दिईने दरखास्त

(नियम ७ को उपनियम (२) र (४) सँग सम्बन्धित)
इजाजतपत्र नवीकरणको लागि दिईने दरखास्त

श्री अध्यक्ष
कार्यान्वयन समिति
निर्माण तथा यातायात मन्त्रालय,

विषय – इजाजतपत्र नवीकरण गरी पाऊँ भन्ने बारे ।

निर्माण व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र नवीकरण गर्नको लागि देहाय बमोजिमको विवरणहरु
खुलाई निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम यो दरखास्त पेश गरेको छु ।

१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,–
(क) नाम –
(ख) ठेगाना –
(ग) पोष्ट बक्स –
(घ) टेलिफोन नं. –
(ङ) फ्याक्स नं. –
(च) ईमेल –

२. निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको,–
(क) नाम –
(ख) ठेगाना –

३. निर्माण व्यवसायीको,–
(क) प्रमाणपत्र नं. –
(ख) दर्ता मिति –

४. (क) इजाजतपत्र नं. –
(ख) इजाजतपत्र जारी भएको मिति –
(ग) इजाजतपत्र जारी गर्ने कार्यालय –

५. (क) नेपाल निर्माण व्यवसायी महासंघको सदस्यता नं. –
(ख) नवीकरण मिति –
मिति २०६९।२।८ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

६. इजाजतपत्र नवीकरण दस्तुर ÷ थप दस्तुर बापत रु. ……………………….. अक्षरेपी ………………………………… जम्मा गरेको ……………………………… बैंकको सक्कल भौचर यसै साथ संलग्न छ ।

७. यस दरखास्त फाराममा उल्लिखित सम्पूर्ण व्यहोरा ठीक साँंचो छ, झुठ्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निर्माण व्यवसायीको छाप
निवेदक निर्माण व्यवसायीको
तर्फबाट दरखास्त दिनेको,–
नाम –
पद –
दस्तखत –
मिति –